प्रधानमन्त्रीको सम्बोधन: एक वर्षभित्रै तीनै तहको निर्वाचन

काठमाडौं । स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन’ बारे सत्तारूढ दलहरूबीच नै मतभेद रहँदै आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने बताएका हुन् । … Continue reading प्रधानमन्त्रीको सम्बोधन: एक वर्षभित्रै तीनै तहको निर्वाचन