ठेकेदारको गम्भिर लापरबाहीले मर्यो गैंडा; कडा कारबाहीको माग ( भिडियो )

तिलकराम रिमाल- चितवन, ९ माघ । नालीको खोँचमा परेर गैंडा मरेको घटनालाई निकुञ्जले ठेकेदारको लापरवाही भनेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले ठेकेदारको लापरवाही देखिएको बताउनु भएको हो । उहाँले सबै प्रक्रिया पूरा गरेर कानुनी प्रक्रिया अगाडि बढाउने बताउनुभयो । तिवारीले भन्नुभयो “घटनास्थलको मुचुल्का बनाएका छौं, मृत गैंडाको खाग खुर … Continue reading ठेकेदारको गम्भिर लापरबाहीले मर्यो गैंडा; कडा कारबाहीको माग ( भिडियो )