भिजिट भिसामा खाडी मुलुक जान लगाइएको रोक हट्यो, तर सरकारले राख्यो यी सर्त

काठमाडौं । सरकारले खाडीलगायतका मुलुकहरुमा भिजिट भिसामा भ्रमण गर्न लगाएको रोक हटाएको छ । तर केही सर्तहरु भने राखेको छ । कोरोना महामारीको संक्रमण बढ्दो रहेको अवस्थामा खाडी राष्ट्र तथा मलेसिया जान यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । सरकारले सरकारी कामको सिलसिलामा भ्रमण गर्ने प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् … Continue reading भिजिट भिसामा खाडी मुलुक जान लगाइएको रोक हट्यो, तर सरकारले राख्यो यी सर्त