मालपोत कार्यालय चितवनको सेवा १६ गतेसम्म स्थगन

भरतपुर, १० माघ- कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चितवनको मालपोत कार्यालयको सेवा १६ गतेसम्म रोकिएको छ । कार्यालयले आज सूचना जारी गर्दै कार्यालय प्रमुख सहित ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकाले सबै कर्मचारी आइसोलेसनमा बस्नु पर्ने भएकाले सेवा स्थगन गरिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिनाले आन्तरीक तथा प्रशासनिक कार्यबाहेक अन्य सेवाहरु १६ … Continue reading मालपोत कार्यालय चितवनको सेवा १६ गतेसम्म स्थगन