सौराहामा पर्यटकको आकर्षण बढाउन सहयोग गर्छु : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सौराहाको पर्यटकीय महत्वलाई बढाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबार चितवनको सौराहामा पर्यटन व्यवसायी एवं संरक्षणकर्मीहरु सँग कुराकानी गर्नुहुदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । चितवनको सौराहामा रहेको पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिका सचिव एवं पर्यटन व्यवसायी राममणी खनालका … Continue reading सौराहामा पर्यटकको आकर्षण बढाउन सहयोग गर्छु : मन्त्री श्रेष्ठ