साउदीमा रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म नि:शुल्क नविकरण गरिने

साउदीमा रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म नि:शुल्क नविकरण गरिने २५ जनवरी, साउदी-  साउदी अरवले अकामाको नविकरण तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म थप शुल्क नलिई नविकरण गर्ने भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार यस सम्वन्धि विषय हेर्ने साउदी अरवको सरकारी निकाय जवाजतले आवासिय अनुमति (अकामा) र एक्जिट तथा … Continue reading साउदीमा रि–ईन्ट्री भिसाको म्याद आगामी मार्च ३१ सम्म नि:शुल्क नविकरण गरिने