रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल

रत्ननगर,माघ १४- पुर्वि चितवनको रत्ननगरमा कनेक्सन मोबाइल संचालनमा आएको छ । रत्ननगरको सौराहा चोकैमा विहिबारबाट मोबाइल पसल संचालनमा ल्याइएको हो । मोबाइल मर्मतलाई मुख्य लक्ष्य राखेर कनेक्सन मोबाइल संचालनमा ल्याइएको संचालक लक्ष्मण सापकोटाले जानकारी दिए । उनले पछिल्लो समय मोबाइल मर्मतको लागि उचित विकल्प नभएर ग्राहकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै कनेक्सन मोबाइलमा उच्च प्रविधिबाट मोबाइल … Continue reading रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल