भरतपुरमा ट्रक पल्टियो, सडक छेउका बिजुलीका पोल ढले

भरतपुर, १७ माघ- भरतपुरको निर्माणाधिन पुलचोक–गोन्द्राङ सडकमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर दिउसो दुर्घटनामा परेको हो । गोन्द्राङ नजिकैको बसन्तचोकमा अनियन्त्रित भएर पल्टेको थियो । घाइतेको नाम ठेगाना पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । … Continue reading भरतपुरमा ट्रक पल्टियो, सडक छेउका बिजुलीका पोल ढले