विदेश उडाइदिन्छु भन्दै पैसा असुलेर विदेश नपठाउने मेनपावरका गुण्डाले पिडित र पत्रकार कुटे

विदेश उडाइदिन्छु भन्दै पैसा असुलेर विदेश नपठाउने मेनपावरका गुण्डाले पिडित र पत्रकार कुटे, भिडियो अन्तिममा हेर्नुहोला  काठमाडौं । सामाखुसीस्थित ट्रिपल स्टार म्यानपावरबाट परिचालित गुण्डाहरुले न्यूज २४ फोटोपत्रकार महेश्वर के.सी.माथि हातपात गरि क्यामेरा खोसेर लगेका छन् । मंगलबार दिउँसो त्यहाँ पुगेर फोटो समाचार संकलन गर्ने क्रममा म्यानपावरले खटाएका गुण्डाहरुले फोटोपत्रकार के.सी.माथि हातपात गरि क्यामेरा खोसेर लगेका … Continue reading विदेश उडाइदिन्छु भन्दै पैसा असुलेर विदेश नपठाउने मेनपावरका गुण्डाले पिडित र पत्रकार कुटे