प्रधानसेनापति शर्मा र प्रदेश प्रमुख जोशीबीच भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी र प्रधानसेनापति प्रभुराम शर्माबीच आज धनगढीमा भेटवार्ता भएको छ । धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख र प्रधानसेनापति शर्माबीच भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सहयोगी छक्क मल्लले जानकारी दिनुभयो । उहाँहरू बीच समसामयिक विषयमा छलफल भएको मल्लले बताउनुभयो । यसैगरी प्रधानसेनापति शर्माले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट … Continue reading प्रधानसेनापति शर्मा र प्रदेश प्रमुख जोशीबीच भेटवार्ता