नेपाल बन्दको चितवनमा सामान्य प्रभाव (भिडियो सहित)

निराजन घिमिरे, फागुन ४- एमसीसी सम्झौता संसदमा टेबल टेबल गर्ने तयारी भएपछी आन्दोलित भएको छ दलिय मोर्चाले आज नेपाल बन्दको आव्हान गरेको छ। बन्दको चितवनमा सामान्य प्रभाव परेको छ। चितवनका सडकमा अहिले निजि तथा मालबाहक सवारीसाधनहरु चलिरहेका छन्। सडकमा बन्दकर्ताको खासै उपस्थिति देखिएको छैन। चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। मुख्य सडकमा रहेका पसलहरु नखुले पनि … Continue reading नेपाल बन्दको चितवनमा सामान्य प्रभाव (भिडियो सहित)