डलर कमाउनको लागी मानिसलाई प्रान्कको नाममा तनाब दिएर भिडियो बनाउने पक्राउ

काठमाडौँ– प्रहरीले नेपाली प्राङ्कस्टार युट्युव च्यानलका सञ्चालकलाई प्रकाउ गरेको छ। झापा बिर्तामोड घर भइ हाल भक्तपुर बस्दै आएका प्राङ्कस्टार २७ वर्षीय आकाश सेढाईलाई प्रहरीले पक्राउ गरेको हो। उनले सार्वजनिक स्थानमा मजाकको नाममा सर्वसाधारणालाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्नेजस्ता क्रियाकलाप गरी भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेको नेपाल प्रहरीको साइबर व्युरोले जनाएको छ। व्यूरोका … Continue reading डलर कमाउनको लागी मानिसलाई प्रान्कको नाममा तनाब दिएर भिडियो बनाउने पक्राउ