गरिबीको पिडा: चरम गरिवीका कारण आत्महत्या गरिन् चितवन कि विष्णुमायाले
चितवन । कालिका नगरपालिका- १० छेरेबाङ नजिकै सुन्दराङकि ३८ बर्षिया बिष्णु माया चेपाङले गरिवीका कारण गए राती टाकीको रुखमा झुन्डिएर आत्महत्या गरेकी छन । ३ छोरी ३ छोराको आमा बिष्णुका श्रीमान मजदुरीका लागि जिल्ला बाहिर गएका थिए भने जेठी छोरी करुणा चेपाङ गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइ कक्षा ५ मा अध्ययन गरि रहेकी छन् … Continue reading गरिबीको पिडा: चरम गरिवीका कारण आत्महत्या गरिन् चितवन कि विष्णुमायाले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed