छ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ

चितवन, ८ फागुन । ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिकाका सव इञ्जिनियर जीवन पौडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई हिजो शनिबार पक्राउ गरेको हो । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारी बस्ने ३६ वर्षिय पौडेललाई सोही ठाउँमा डेरा गरी बस्ने ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी … Continue reading छ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ