मोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित

रत्ननगर । रत्ननगर ९ मोहना स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित भएका छन् । रतननगर ९ मोहनामा रहेको सो वन विगत ७ वर्ष देखि नया नेतृत्वको पर्खाईमा रहेको थियो । वनको नयाँ नेतृत्वको लागि आईतवार उपभोक्ताहरुको टोल संयोजक र परिषद सदस्यहरुको लागि निवार्चन सम्पन्न भएको थियो । टोल संयोजक … Continue reading मोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित