समिक्षा-पल शाह प्रकरण; अभिनेता पल शाहविरुद्ध जबर्जस्तीकरणीको जाहेरी दर्ता

काठमाडौं । चर्चित अभिनेता पल शाहविरूद्ध जबर्जस्तीकरणीको जाहेरी दायर भएको छ । १७ वर्षीया एक बालगायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा गएर शाहविरूद्ध जाहेरी दिएकी हुन्। गण्डकी प्रदेश प्रहरीले शाहविरूद्ध दर्ता भएको जाहेरी दर्ता भई कानुनी प्रक्रिया अघि बढिसकेको बताइएको छ । तर, यसबारे औपचारिक जानकारी भने दिएको छैन। केही दिनअघि ती १७ वर्षीयाले मिडियामा … Continue reading समिक्षा-पल शाह प्रकरण; अभिनेता पल शाहविरुद्ध जबर्जस्तीकरणीको जाहेरी दर्ता