रत्ननगर महोत्सव : शोभायात्रा भब्य बनाइदै,१५० संघसंस्था सहभागी हुने
रत्ननगर । यही फागुन १५ गतेबाट टिकौलीचौरमा सुरु हुने रत्ननगर महोत्सवको शोभायात्रालाई भब्य बनाइने भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हने सो महोत्सन अन्तर्गत गरिन लागेको शोभायात्रामा १५० वटा संघसंस्थाले सहभागिता जनाउने शोभायात्रा व्यवस्थापन समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन । शोभायात्रामा हात्ती सहित विभिन्न जातजातीको संस्कृति झल्कने झाँकी,विभिन्न जातजातीको बजार,नेवारी समुदायको कुमारी,बेलुन … Continue reading रत्ननगर महोत्सव : शोभायात्रा भब्य बनाइदै,१५० संघसंस्था सहभागी हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed