रत्ननगर १६ मा पैसठ्ठी लाख लागतमा बाख्रापालन प्रोजेक्ट सुरु हुँदै

निराजन घिमिरे, चितवन- चितवनको रत्ननगर १६ पिठुवामा रहको प्रगतिशील बाख्रापालन कृषक समूह र लाईफ स्टक सेक्टर ईनोभेसन आयोजनाको सयुक्त लगानीमा उन्नत बाख्रापालन तथा खसीबोका बिक्रि वितरण उप-आयोजना संचालन हुने भएको छ। पशुजन्य पदार्थको उत्पादकत्व तथा मूल्य शृंखलामा वृद्धि र छनोट गरिएका पशुजन्य वस्तुमा आधारित साना किसान तथा उद्धमीको जीवनस्तर सुधार गर्ने उद्धेश्यले संचालित लाईफ स्टक … Continue reading रत्ननगर १६ मा पैसठ्ठी लाख लागतमा बाख्रापालन प्रोजेक्ट सुरु हुँदै