रत्ननगरको भद्रकाली मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइयो

निराजन घिमिरे, रत्ननगर, फागुन १८-  फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व, प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने यो पर्वमा हिन्दू धर्मावलम्बीले देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक एवम् भजनकिर्तन सहित मनाउने गर्दछन् । शिवरात्रीकै अवसरमा रत्ननगर १६ को भद्रकाली मन्दिर परिसरमा रहेको महामृत्युन्जय महादेवको मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइएको छ । … Continue reading रत्ननगरको भद्रकाली मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइयो