रत्ननगर महोत्सव: भोली शनिवार ‘एकदुमे’ को विशेष प्रस्तुती रहने

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत फागुन २१ गते शनिबार सुबोध गौतम (यदुमे) आउँदैछन् । चर्चित हास्य टेलिश्रृङ्खना सक्किगो नि ! का कलाकार यदुमे सबैले रुचाएका कलाकार हुन् । उनले गर्ने क्यारिकेचर सुन्न मान्छेहरुको भीड लाग्ने गरेको छ । यदुमेसहित महोत्सवमा चर्चित गायक शिव परियारको प्रस्तुति रहने छ । महोत्सवको छैठौँ दिन … Continue reading रत्ननगर महोत्सव: भोली शनिवार ‘एकदुमे’ को विशेष प्रस्तुती रहने