विभिन्न पार्टी परित्याग गरि रत्ननगर १६ का ५७ जना कांग्रेस प्रवेश

फाल्गुन २८, रत्ननगर- रत्ननगर नगरपालिका वडा नं. १६ का विभिन्न दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रत्ननगरकै टिकौली चौरमा शनिबार आयोजित वृहत कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा प्रमुख अतिथि रहेका कांग्रेस महामन्त्री गगन थापाले विभिन्न दलका ५७ जनालाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा नेकपा समाजवादीका युवा नेता प्रदिप खनालसहित … Continue reading विभिन्न पार्टी परित्याग गरि रत्ननगर १६ का ५७ जना कांग्रेस प्रवेश