साउदी अरबमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

साउदी अरब — साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल संख्याभन्दा बढी हो । ‘उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो,’ साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)ले जानकारी गराएको छ । उनीहरू इस्लामिक स्टेट समूह, … Continue reading साउदी अरबमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड