देवघाटमा तिन जिल्ला जोड्ने त्रिकोणात्मक पुल बन्ने

०१ चैत । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ। देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो। देवघाटमा पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए। तनहुँ, चितवन र नवलपुर … Continue reading देवघाटमा तिन जिल्ला जोड्ने त्रिकोणात्मक पुल बन्ने