गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाका जवानको डुबेर मृत्यु
चितवन- दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । निकुञ्जभित्र गस्ती जाने क्रममा … Continue reading गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाका जवानको डुबेर मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed