दिवंगत पत्नीको स्मृतिमा वडाध्यक्षले गरे खानेपानी संस्थालाई जग्गादान

निराजन घिमिरे, चैत्र ४ – रत्ननगर नगरपालिका वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले खानेपानी संस्थालाई जग्गादान गरेका छन् । आफ्नी स्वर्गिय धर्मपत्नी मनकुमारी थापा (रमा) को ४५ औँ दिनको पुण्यतिथिमा थापाले पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई तिन धुर जग्गादान गरेका हुन् । वडा नं. १६ हात्तिगाड़ेमा रहेको पिठुवा खानेपानीको ओभरहेड ट्यांकी नजिकै रहेको … Continue reading दिवंगत पत्नीको स्मृतिमा वडाध्यक्षले गरे खानेपानी संस्थालाई जग्गादान