१२ वर्षिया बालिका माथि यौन दुर्व्यवहार; पक्राउ गर्न गएको प्रहरीमाथि स्थानीयको आक्रमण एकजना प्रहरी जवानको मृत्यु

विराटनगर । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका … Continue reading १२ वर्षिया बालिका माथि यौन दुर्व्यवहार; पक्राउ गर्न गएको प्रहरीमाथि स्थानीयको आक्रमण एकजना प्रहरी जवानको मृत्यु