लेटाङ घटना अपडेटः नगरपालिकाका केही क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी
मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । हिजो भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । उहाँले लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही … Continue reading लेटाङ घटना अपडेटः नगरपालिकाका केही क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed