मौरी व्यवसायबाट वार्षिक १८ लाख आम्दानी
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–७ का रत्नबहादुर गुरुङ मौरी व्यवसायमा लाग्नुभएको पनि १७ वर्ष पुग्यो । २ परम्परागत मौरी घारबाट शुरु गर्नुभएका मौरी व्यवसाय शुरु गर्नुभएका गुरुङ अहिले मौरी उद्योगको मालिक बन्नुभएको छ । गुरुङले अहिले चिउरीखर्क मौरीघार उद्योग मार्फत वार्षिक मह, गोलाघार, खाली घारबाट १८ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले मौरीसहितको घार … Continue reading मौरी व्यवसायबाट वार्षिक १८ लाख आम्दानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed