डडेलधुरामा जनसहभागितामा सञ्चालन हुँदै भटमास उद्योग 

डडेलधुरा । डडेलधुरा सदरमुकाममा सयौँ नागरिक मिलेर सुरु गर्न थालेको भटमास उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।  फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका अध्यक्ष डा. तारा जोशीले अब छिट्टै उत्पादन सुरु गर्ने प्रक्रिया अगाडि बढ्ने  जानकारी दिनुभयो ।  तीन वर्षअघिदेखि ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर डडेलधुरामा … Continue reading डडेलधुरामा जनसहभागितामा सञ्चालन हुँदै भटमास उद्योग