बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु , ५ जना घाइते

बैतडी- बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हिजो साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएर दुर्घटना हुँदा सुर्नया-३ का २५ वर्षीय दुर्गा चन्दको मृत्यु भएको हो । उनको उपचारका लागि डडेल्धुरा लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो । दुर्घटनामा ६ जना … Continue reading बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु , ५ जना घाइते