श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रम मन्त्री सहमत

काठमाडौँ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रम मन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्ता गर्नुभएको छ ।  भेटवार्ता क्रममा कतारका श्रम मन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचार विमर्श भएको छ ।  मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल … Continue reading श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रम मन्त्री सहमत