रत्ननगरमा एमालेको चुनाब लक्षित घरदैलो कार्यक्रम

चैत्र ७- रत्ननगरमा एमालेले चुनाब लक्षित घरदैलो अभियान सुरु गरेको छ । स्थानिय चुनाबको मिति नजिकिए संगै एमाले रत्ननगर १६ ले घरदैलो कार्यक्रम सुरु गरेको हो । एमाले वडा कमिटीले वडाका विभिन्न टोलमा घरदैलो अभियान संचालन गर्नुको साथै टोलकमिटिहरु समेत गठन गरेको छ । दोबाटो चोकबाट सुरु भएको अभियानमा एमाले जिल्ला कमिटि सदस्य थलकुमारी परियार, … Continue reading रत्ननगरमा एमालेको चुनाब लक्षित घरदैलो कार्यक्रम