काठमाडौँ । कास्कीको लेखनाथमा फागुन २६ गतेदेखि जारी १७ औँ संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । चैत्र २६ गतेदेखि १२ दिनसम्म सञ्चालन भएको महोत्सवको २ लाख २० हजार दर्शकहरूले अवलोकन गरेको र ६ करोड ४५ लाख बराबरको आर्थिक कारोबार गर्न सफल भएको आयोजकले जनाएको छ । महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन उद्योग, … Continue reading १७ औँ लेखनाथ महोत्सव सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed