बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट

काठमाडौँ । बिमा समितिले बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शुरु गरेको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बिमा सर्भेयर र … Continue reading बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट