एक महिने तालिमसँगै अल्लोको कपडा बनाउँदै महिलाहरू
रोल्पा । रोल्पाको लिवाङमा एक महिने तालिमपछि महिलाहरू अल्लोका कपडा बनाउन थालेका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा एक महिने तालिम दिइएको हो । नगर प्रमुख पूर्ण केसीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीहरूले उत्पादन गरेका अल्लोका टोपी र झोला नगर प्रमुख के.सी सहित अन्य कर्मचारीहरूलाई … Continue reading एक महिने तालिमसँगै अल्लोको कपडा बनाउँदै महिलाहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed