रत्ननगरमा साधना लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम
रत्ननगर । समूहमा आबद्ध भएर आर्थिक कारोबार गरिरहेका महिलाहरुलाई मंगलबार वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको छ । साधना लघु वित्त वित्तीय संस्थाले कर्जा लगानी, त्यसको सदुपयोग, जीविकोपार्जन र आयआर्जनका लागि गर्नुपर्ने कामहरुका बारेमा प्रशिक्षण दिएको हो । कार्यक्रममा समूहका १२० जना केन्द्रप्रमुखहरुलाई लघुउद्यम व्यवसायको प्रवद्र्धन, विस्तार र सबलीकरण, ग्राहक सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरण, महिला सशक्तीकरण, … Continue reading रत्ननगरमा साधना लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed