कृषि क्षेत्रको लागत मूल्य घटाउन आवश्यक: कृषि विज्ञहरू

जनकपुरधाम । किसानहरूले कृषि क्षेत्रमा बढ्दो लागत मूल्य नघटाएसम्म मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कठिन हुने बताउनुभएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको आयोजनामा पर्यावरणीय कृषि प्रणाली प्रवर्द्धन अभ्यास साना तथा सीमान्तकृत किसानहरूको सवालमा केन्द्रित भएर आज जनकपुरधाममा सम्पन्न भएको किसानहरूको प्रदेश स्तरीय भेलामा नेपालमा कृषि उत्पादनको लागत बढी हुने र भारतबाट कृषि उत्पादन सस्तोमा … Continue reading कृषि क्षेत्रको लागत मूल्य घटाउन आवश्यक: कृषि विज्ञहरू