रत्ननगरको मेयरमा कांग्रेस नेता भेषराज दुवाडीको नाम चर्चामा

चितवन, चैत्र १० । पालिका स्तरमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । मुलुकका दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले घरघर जाऔं,काँग्रेस जिताऔं अभियान मार्फत मतदाताका आगनमा पुगेको छ । सो पार्टीले टोल कमिटी गठन गरी निर्वाचन परिचालनलाई सशक्त बनाएको छ । अभियान चलिरहदा … Continue reading रत्ननगरको मेयरमा कांग्रेस नेता भेषराज दुवाडीको नाम चर्चामा