बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे- अरनिको राजमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडी सवार गर्ने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ७ मा धुलिखेलबाट बनेपातर्फ गइरहेको बा २ ख ५२९४ बसले बनेपाबाट धुलिखेल जाँदै … Continue reading बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते