शिक्षामा चरम राजनीतिः नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएको बताउनुभएको छ । राजधानीमा कन्या मन्दिर माद्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हीरक जयन्ती) समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले राजनीतिले शिक्षा क्षेत्रको विकास हुन नसकेको बताउनुभयो । राजनीति भनेको राजनैतिक क्षेत्रमा मात्र गर्नु पर्ने बताउँदै उहाँले सबै दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका … Continue reading शिक्षामा चरम राजनीतिः नेता सिंह