रत्ननगरमा एड्वानले सुरु गर्यो सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजना

१४ चैत्र, सोमबार रत्ननगर । नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले आज रत्ननगरमा एक कार्यक्रम गरि सवै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजनाको शुभारम्भ गरेको छ । एड्वानले ग्रामिण स्तरका जनता हरुमा अधिकार, शिक्षा, वकालत तथा जीविकोपार्जन लगाएतको क्षेत्रमा काम गर्दै आईरहेको छ । रत्ननगर नगरपालिकाको ९, १०, ११, १२, १३, १५ र १६ … Continue reading रत्ननगरमा एड्वानले सुरु गर्यो सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजना