रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल बन्दै, मेयर वनले गरे उद्घाटन
चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माणका लागि मेयर नारायण वनले सोमबार शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अबस्पताल भवनको उनले शिलान्यास गरेका हुन । प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ । रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण … Continue reading रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल बन्दै, मेयर वनले गरे उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed