टाँडीका प्रहरी प्रमुख फेरीए , को आउंदैछन् नयाँ डिएसपी ?
उज्यालो नेपाल, चैत १५- ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख डिएसपी ईन्द्र बहादुर रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार साँझ एक सुचना जारी गर्दै सरुवाको जानकारी दिएको हो । १३ महिना सम्म टाँडी प्रहरी प्रमुख रहेका रानाको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा सरुवा भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय बाट ‘उत्कृष्ट प्रहरी’ … Continue reading टाँडीका प्रहरी प्रमुख फेरीए , को आउंदैछन् नयाँ डिएसपी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed