मलेशियामा मे १ देखि न्यूनतम् तलब बढ्दै, श्रमिकको तलब १५०० रिंगिट
काठमाण्डौ – मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम ज्याला बढाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम ज्याला मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गर्नुभएको हो । तर प्रधानमन्त्रीको यो घोषणालाई लिएर मलेसियाका कतिपय क्षेत्र भने असन्तुष्ट बनेका छन् । मलेसियाको औद्योगिक क्षेत्रले भने सरकारको विरुद्ध विरोध प्रदर्शन नै … Continue reading मलेशियामा मे १ देखि न्यूनतम् तलब बढ्दै, श्रमिकको तलब १५०० रिंगिट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed