काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला
काठमाडौँ- काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिनुभयो । उक्त शवलाई महानगरीय प्रहरी … Continue reading काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed