ग्रीनल्याण्डका विद्यार्थीहरुद्वारा वृद्धवृद्धाहरुलाई फलफूल वितरण

चैत्र १८, तनहुँ । भरतपुर १२ चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले देवघाट, तनहुँ स्थित देवघाटधाम समाज कल्याण परिषद वृद्धाश्रमका ३५ जना वृद्धवृद्धाहरुलाई आफ्नो खाजा खर्च कटाएर फलफूल वितरण तथा नगद हस्तान्तरण गरेका छन् । जीवनको उत्तरार्द्ध चरण कस्तो हुन्छ?, बुढ्यौलीले छोए पछिको मनस्थिति कसरी परिवर्तित हुन्छ? भन्ने विषयको सुक्ष्म अध्ययनका … Continue reading ग्रीनल्याण्डका विद्यार्थीहरुद्वारा वृद्धवृद्धाहरुलाई फलफूल वितरण