विभिन्न पार्टी त्यागेर रत्ननगर ८ मा ३५ जना एमाले प्रवेश
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ८ मा विभिन्न पार्टी परित्याग गरी ३५ जना एमालेमा प्रवेश गरेका छन् । वडा पार्टी कमिटीले आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एस परित्याग गरी ३५ जना एमालेमा प्रवेश गरेको वडा कमिटी सचिव गीता गिरीले जानकारी दिइन । वडा इन्चार्ज तथा प्रदेश कमिटी सदस्य प्रेमनाथ … Continue reading विभिन्न पार्टी त्यागेर रत्ननगर ८ मा ३५ जना एमाले प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed