रत्ननगरको मेयरमा समाजवादीको दाबी छ – हरि कुमारश्रेष्ठ
रत्ननगर । आसन्न स्थानीय तहको निर्वाचनमा रत्ननगरको मेयर एकीकृत समाजबादीले पाउनु पर्ने नेताहरुले दावी गरेका छन् । रत्ननगरमा आयोजना गरिएको कार्यक्रममा गठबन्धनका साझेदार दलहरु मध्ये नेकपा एसले रत्ननगरको मेयर पाउनु पर्ने बताएका हुन । रत्ननगरमा नेकपा एस मतदाताको हिसाबले अगाडि रहेको भन्दै नगर स्तरीय नेताहरुले अन्य नगरपालिका गठबन्धनका अन्य दलहरुलाई दिएर रत्ननगरको मेयर नेकपा एसलाई … Continue reading रत्ननगरको मेयरमा समाजवादीको दाबी छ – हरि कुमारश्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed