प्रधानमन्त्री देउवा बनारस जानुहुँदै, आज स्वदेश फर्कनुहुने
नयाँदिल्ली- प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारीक भ्रमण पूरा गरी आज स्वदेश फर्किने कार्यक्रम छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले आज बिहान भारतको धार्मिकस्थल बनारस जानु हुनेछ । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुहुनेछ । बनारस भ्रमणका क्रममा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै … Continue reading प्रधानमन्त्री देउवा बनारस जानुहुँदै, आज स्वदेश फर्कनुहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed