टाँडी नजिकै बन्यो सांस्कृतिक ग्राम, होमस्टे पनि संचालन हुने; मेयर वनले गरे उद्घाटन

चितवन, चैत्र २१ । रत्ननगर-९ बेलटाँडी स्थित टिकौंली ईकोपार्कमा ( कृष्ण मन्दिर बाट दक्षिण) रहेको रत्ननगर सांस्कृतिकग्रामको सोमवार उद्धघाटन गरिएको छ । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन तथा उप–प्रमुख बिमला देवी दुवाडीले साँस्कृतिकग्रामको संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । रत्ननगर नगरपालिका, टिकौंली सामुदायीक वन उपभोक्ता समुह र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा बनेको होमस्टे … Continue reading टाँडी नजिकै बन्यो सांस्कृतिक ग्राम, होमस्टे पनि संचालन हुने; मेयर वनले गरे उद्घाटन